सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चाउरी परेको छालालाई कसिलो बनाउन उत्कृष्ट छन् यी दुई घरेलु लेप

उमेर बढेसँगै छालामा यसको असर देखिनु स्वाभाविक प्रक्रिया हो । उमेर बढ्दै जाँदा छालामा चाउरी पर्न थाल्छ । यद्यपि, केही मानिसको सानै उमेरदेखि अनुहारमा चाउरी पर्ने समस्या हुनसक्छ जसका कारण...