बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अभियन्ता ई:सहित प्रदर्शनकारीहरू लुम्बिनीबाट पैदल हिँडेर काठमाडौँ, तस्बिरहरु

काठमाडौँ । अभियन्ता ई:सहितका प्रदर्शनकारीहरू लुम्बिनीबाट पैदल हिँडेर काठमाडौँ पुगेका छन् । लुम्बिनीबाट पैदल यात्रा गरी ९ औँ दिनमा सोमबार दिउँसो अभियन्ता ई: र सडक व्यवसायीहरू काठमाडौँ आइपुगेका हुन् ।  ...