आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राजश्व छलेको आरोपमा १५ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

भारतबाट फलफूल लिएर आएका १५ वटा भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालमा राजश्व छलेर नियम विपरित सञ्चालन गरेको आरोपमा १५ वटा ट्रकलाई नियन्त्रणमा लिइएको हो । पूर्व पश्चिम...