शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो

भोजपुर । भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका...