सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अडानको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न, चैतमा छैटौँ राष्ट्रिय परिषद् गर्ने

काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान)को छैटौँ राष्ट्रिय महाधिवेशन पछिको चौथो केन्द्रीय कार्यसमितिको पूर्ण बैठक अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । संस्थाका कोषाध्यक्ष बलराम चौधरी र महासचिव...