बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने मन

-रमेश केसी हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि...