शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नियमित सेवा अवरुद्ध हुँदा पैदा भएका स्वास्थ्य समस्याहरू गम्भीर चुनौती हुन्

कोरोना भाइरसले सिर्जना गरेको कोभिड–१९ महाव्याधिले सिंगो विश्वलाई हायलकायल बनाएको छ । स्वभाविक रुपमा नेपाल पनि त्यसबाट अछुतो छैन । खासगरी, पछिल्ला चरणमा नेपालमा कोरोनाको प्रकोप तीब्र भएर गइरहेको...