काठमाडौँ । भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको लागि टेकुमा रहेको ऋषेश्वर मन्दिरमा महिलाहरूको भीड लागेको छ । महिलाहरू बिहानैदेखि टेकुमा रहेको यो मन्दिरमा आएर ३६५ वटा दतिवनले दाँत...