काठमाडौँ । गृह मन्त्रालयले सहसचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेर सहसचिवको दरबन्दी भएको ठाउँमा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर राखिरहेको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांकअनुसार...