सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्री सीटीईभीटी पुग्दा कर्मचारी लाइनमा !

शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार...