बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ओसामा भिनलादेन : नामकै कारण चर्चामा यी फुटबलर

पेरु । पेरुको पहिलो डिभिजनमा फुटबल खेलिरहेका २२ वर्षीय ओसामा भिनलादेनले यतिबेला आफ्नो खेल कौशल र करियरभन्दा आफ्नो विवादित नामका कारण चर्चा कमाइरहेका छन् । ओसामा भिनलादेन जिमेनेज लोपेजको...