बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

उषाको ९ वर्षपछि अभिनयमा कमब्याक

अभिनेत्री उषा रजक फिल्म अभिनयमा कमब्याक गरेकी छन् । करिब ९ वर्षपछि उनले फिल्म ‘कठपुतली’ मार्फत अभिनयमा कमब्याक गरेकी हुन् । फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको थियो...