बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषको वीर्यको स्तर घटाउँदै स्मार्टफोन

काठमाडौँ । मोबाइल फोनको प्रयोग बढेसँगै यसले मानव स्वास्थ्यमा पार्ने असरबारे अनेकौँ अध्ययन भइरहेका छन् । यसैबीच मोबाइल फोनको प्रयोगले पुरुषहरुमा पार्ने असरबारे छक्कै पार्ने कुरा बाहिर आएको छ ।  ...