शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खोटाङमा डेङ्गु र स्क्रबटाइफस सङ्क्रमण बढ्दै

खोटाङ । खोटाङमा डेङ्गु तथा स्क्रबटाइफस सङ्क्रमण बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको...