काठमाडौँ ।प्रतिकूल मौसमका कारण यती एयरलाइन्सले आजका सबै उडानहरू रद्द गरेको जनाएको छ। कम्पनीले शनिबार जारी गरेको सूचनामा मौसममा सुधार नआएकाले निर्धारित कुनै पनि उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ...