मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिकूल मौसमका कारण यती एयरलाइन्सका सबै उडान रद्द

शनिबार, १८ असोज २०८२, १५ : ५३
शनिबार, १८ असोज २०८२

सारांश

  • प्रतिकूल मौसमका कारण यती एयरलाइन्सले आजका सबै उडान रद्द गर्यो।
  • मौसममा सुधार नआएकाले उडानहरू सञ्चालन गर्न नसकिएको एयरलाइन्सले जनाएको छ।
  • यात्रुहरूलाई परेको असुविधाप्रति यती एयरलाइन्सले क्षमायाचना गरेको छ।

काठमाडौँ ।प्रतिकूल मौसमका कारण यती एयरलाइन्सले आजका सबै उडानहरू रद्द गरेको जनाएको छ। कम्पनीले शनिबार जारी गरेको सूचनामा मौसममा सुधार नआएकाले निर्धारित कुनै पनि उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।

यती एयरलाइन्सले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गरेको छ । 

 देशका विभिन्न भागमा भइरहेको लगातार वर्षाका कारण हवाई उडान प्रभावित बनेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप