शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजना बन्ने

काठमाडौं । प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यबस्थापन सम्पन्न भएको छ । आयोजनाको कुल लागत रु. ४ अर्ब ५६ करोडको सो आयोजनामा...