सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यू क्यालेडोनिया फ्रान्सबाट स्वतन्त्र नहुने पक्षमा ५३.२६ प्रतिशत मत

एजेन्सी । दक्षिण प्रशान्त क्षेत्रको न्यू क्यालेडोनिया टापूमा भएको जनमतसङ्ग्रहले फ्रान्सबाट स्वतन्त्र नहुने जनादेश दिएको छ । आइतबार भएको मतदानमा न्यू क्यालेडोनियालीहरूले फ्रान्समा रहने पक्षमा ५३.२६ प्रतिशत मत दिएका छन्...