न्यू क्यालेडोनिया फ्रान्सबाट स्वतन्त्र नहुने पक्षमा ५३.२६ प्रतिशत मत
आइतबार, १८ असोज २०७७, २२ : २३
एजेन्सी । दक्षिण प्रशान्त क्षेत्रको न्यू क्यालेडोनिया टापूमा भएको जनमतसङ्ग्रहले फ्रान्सबाट स्वतन्त्र नहुने जनादेश दिएको छ । आइतबार भएको मतदानमा न्यू क्यालेडोनियालीहरूले फ्रान्समा रहने पक्षमा ५३.२६ प्रतिशत मत दिएका छन् । मतगणना सकिएको छ ।
करिब १७० वर्षपछि न्यू क्याटलोनियाले फ्रान्सबाट नटुक्रिने पक्षमा करिब दुई वर्ष अघि भएको जनमत सङ्ग्रहमा पनि ५६.७ प्रतिशत मत परेको थियो । तुलनात्मक रूपमा स्वतन्त्रताको पक्षमा दुई वर्ष पहिलेको तुलनामा केही मत बढेपनि टुक्रिने जनादेशलाई भने अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण