सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा बन्धक बनाइ महिलाको हत्या, अपराधबाट बच्न मकवानपुरबाट नक्कली नागरिकता

काठमाडौँ । महानगरीय अपराध महाशाखाले महिलालाई बन्धक बनाई हत्या गर्ने फरार अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन्...