शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मधुसूदनको फिल्ममा भित्रिए आर्यन

अभिनेता आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । निर्देशक मधुसूदन भट्टराईले बनाउन लागेको नयाँ फिल्ममा उनी भित्रिएका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । ‘डेस्टिनेशन काठमाडौँ’, ‘ब्ल्याक’,...