सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझाका पूर्वअध्यक्ष थापाको निधनको अस्पतालद्वारा औपचारिक पुष्टि (विज्ञप्तिसहित)

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको अस्पतालले औपचारिक रुपमा पुष्टि गरेको छ। मेडिसिटी अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उनको ४ बजेर २५ मिनेटमा निधन भएको उल्लेख गरिएको...