आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा जाडो बढेपछि...

काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दो जाँदा जनजीवन प्रभावित भएको छ ।  केही दिनअघिदेखि तापक्रम घट्दै जाँदा क्रमशः न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम २.१ डिग्रीसम्म झरेको छ ।  ...