काठमाडौँमा जाडो बढेपछि...
सोमबार, १५ माघ २०८०, ०९ : १२
काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दो जाँदा जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि तापक्रम घट्दै जाँदा क्रमशः न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम २.१ डिग्रीसम्म झरेको छ ।
यसले गर्दा सर्वसाधारणलाई दैनिक रूपमा गर्नु पर्ने काम गर्न समेत असहज भएको छ । बाक्लो कपडा लगाउनु पर्ने, आगो बालेर ताप्नु पर्ने अवस्था समेत सृजना भएको छ । हेर्नुहोस् तस्बिर :
_eo0wrqlYfe.jpg)
_dkYc9khhTB.jpg)
_AKtI5kceka.jpg)
_jqEe72LrNC.jpg)
_nD485X6RTv.jpg)
_l4Rphiqqdn.jpg)
_N57eqAqEn1.jpg)
_1gW2BQi7OJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण