बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मधेसमा मात्रिका र गिरिराजमणिको ‘वार’ ले अझै बनेन प्रदेश कमिटी, माओवादीलाई धक्कैधक्का

काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशन सकिएको एक वर्ष आठ महिनासम्म पनि मधेस प्रदेश कमिटी गठन गर्न सकेको छैन । २०७८ मंसिर २५ मा जनकपुरधाममा भएको अधिवेशनलाई अध्यक्ष...