बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन विकल्प तयार

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन विकल्प तयार भएको छ । तीन पूर्व अखिल क्रान्तिकारीका अध्यक्षको सम्मिलित समितिले विवाद मिलाउन तीन विकल्प बनाएर प्रतिवेदन तयार बनाएको हो...