गोकुलका प्रतिस्पर्धी मनोज पण्डितले पाए 'डोजर' चिन्ह
बुधबार, २६ असोज २०७९, २० : ०६
काभ्रे क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार मनोज पण्डितले डोजर चुनाव चिन्ह पाएका छन् । एमाले नेता गोकुल बाँस्कोटासँग प्रतिस्पर्धा गर्न ६ महिना अघि नै उनले उम्मेदवारी घोषणा गरेका थिए ।
चलचित्र निर्देशक पण्डितले बाँस्कोटाविरुद्ध यसअघिदेखि नै काभ्रे-२ मा चुनावी अभियान थालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण