शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाविरुद्धका अपराधमा कठोर प्रावधानसहित कानुन परिवर्तन

काठमाडौँ । महिलाविरुद्धका अपराध बढ्दै जाँदा नेपाल सरकारले पछिल्लो दुई महिनायता तीन अध्यादेश जारी ग¥यो । एसिड आक्रमणकारीलाई हुने सजाय दोब्बरभन्दा बढीले बढाइयो भने एसिडको खरिद बिक्रीको नियमनसम्बन्धी छुट्टै अध्यादेश जारी...