बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
मङ्गलबार, ३० असार २०८३, २० : ५८
सारांश
- काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई एक वर्ष कैद सजाय सुनाएको छ।
- झालाई 'ठगी उद्योग' को कसुरमा दोषी ठहर गर्दै न्यायाधीश तेजबहादुर खड्काको इजलासले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।
- यो बहुचर्चित प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका झाको हकमा अदालतले अन्य प्रतिवादीहरूसँगै मङ्गलबार सजाय निर्धारण गरेको हो।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई एक वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले झालाई 'ठगी उद्योग' को कसुरमा दोषी ठहर गर्दै १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
यो बहुचर्चित प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका झाको हकमा अदालतले मङ्गलबार अन्य प्रतिवादीहरूसँगै सजाय निर्धारण गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण