शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक कार्यमा होराको महत्त्व कति ?

ज्योतिषशास्त्रमा होरालाई समय निर्धारणको एउटा महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ । ग्रह गणितको माध्यमबाट गरिने समय निर्धारणलाई सहज र सरल बनाउन होरालाई अपनाउने गरिन्छ । शुभाशुभ समय निर्णय गर्न होरा एउटा...