बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा हिंसात्मक झडप, तीन जनाको मृत्यु

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको हिंसामा तीन रोहिंग्या शरणार्थीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बंगलादेश प्रहरीका अनुसार शिविरमा दुई प्रतिद्वन्द्वी समूहबिच हिंसा भएको छ ।...