बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जाडोमा सिरकभित्रै गुम्सिने बानी छ ? सावधान ! यसले निम्त्याउन सक्छ गम्भीर रोग

काठमाडौँ । चिसो मौसम सुरु भएसँगै तातो सिरकभित्रै बसिरहन मन लाग्नु स्वाभाविक हो। तर, जाडोको नाममा गरिने यस्तो आलस्य र शारीरिक निष्क्रियता स्वास्थ्यका लागि निकै महँगो पर्न सक्छ।  चिसो हावा र...