बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आमाले ‘गाली’ गरेको निहुँमा १४ वर्षीय बालकले गरे आत्महत्या

काठमाडौं । कोटेश्वरस्थित महादेवस्थान मन्दिर नजिकै १४ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । उदयपुरको गाईघाट घर भएका आशिष चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले...