आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

धर्म निरपेक्षता र चुनावअघिको गठबन्धन दुर्भाग्य हो : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन् । बिहीबार महासमिति बैठकको समापनमा उनले धर्म निरपेक्ष नभई स्वतन्त्र हुने बताए । उनले भने, ‘धर्म...