आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शम्भु थापाको प्रश्न : दलहरूलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको कि स्वच्छ ?

वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बर्खास्त गरिसकेको भन्दै सेना र प्रहरीको बलमा सर्वोच्च छिरे पनि उनले केही गर्न नसक्ने बताएका छन् । ...