शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

देशकै सबैभन्दा ठुलो क्षमताको ढल्केबर सवस्टेशनको तयारी पुरा, प्रधानमन्त्रीले भोली उद्घाटन गर्ने

काठमाडौं । देशकै ठुलो क्षमताको ढल्केबर सवस्टेसन पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । माघ १९ (भोली) मा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ...