सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भागरथी भट्ट बलात्कार प्रकरणमा फैसला गर्ने न्यायाधीशको गुनासो : गर्नुपर्ने आजीवन सजाय, तर कानुन भएन

गत वर्षको माघको अन्तिम साता देशैभरका सञ्चारमाध्यममा एउटा दुखद् समाचारले स्थान पाइरह्यो । त्यो थियो– बैतडीको दोगडाकेदार गाउँपालिका ७, चडेपानीका १८ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्या । ...