शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि

मुम्बई । रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो । अभिनेता सलमान खानले...