काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमणको प्रकोप ७५ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, गत पुस महिनायता देशभर डेंगुका कारण ५ हजार ३७८ जनामा सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग...