बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जन्ममिति संशोधन प्रकरणमा सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।  पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अभियोग...