बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीभित्र अन्याय भयो भन्दै राजीनामा दिएका विष्ट एमाले प्रवेश गर्दै

पार्टीभित्र अन्याय भएको भन्दै प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका ठम्मर विष्टले एमाले रोज्ने भएका छन् । आज बिहान ११ बजे वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको वृहत...