बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै

काठमाडौँ । विकास निर्माणका आयोजनाहरूमा हुने चरम ढिलासुस्ती, ठेक्का ओगटेर बस्ने प्रवृत्ति र सरकारी खरिदमा हुने झन्झटिलो प्रक्रियालाई अन्त्य गर्ने उद्देश्यसहित संघीय संसदमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ दर्ता...