मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जावा– पेराक आजबाट सबै शोरूममा उपलब्ध

एजेन्सी । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले  आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका शोखिनहरू...