शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
पिलर ठड्याएर आकाशे पुल अलपत्र, जोखिममा पैदल यात्रु
फोटोफिचर

पिलर ठड्याएर आकाशे पुल अलपत्र, जोखिममा पैदल यात्रु

सोमबार, ०९ असार २०८२

ललितपुर । ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलङ्की जाने व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ ।

mahalaxmisthan overhead bridge (1)

कङ्क्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन । यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन् । तीव्र गतिका सवारीसाधनको बिचबाट बाटो काट्दा ज्यानकै जोखिम हुने सर्वसाधारणको भनाइ छ ।

mahalaxmisthan overhead bridge (2)

ग्वार्कोमा भने हालै मात्र ओभरपास निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।

mahalaxmisthan overhead bridge (3)mahalaxmisthan overhead bridge (4)mahalaxmisthan overhead bridge (6)mahalaxmisthan overhead bridge (7)mahalaxmisthan overhead bridge (10)mahalaxmisthan overhead bridge (12)mahalaxmisthan overhead bridge (13)mahalaxmisthan overhead bridge (22)mahalaxmisthan overhead bridge (25)mahalaxmisthan overhead bridge (26)mahalaxmisthan overhead bridge (27)mahalaxmisthan overhead bridge (28)mahalaxmisthan overhead bridge (29)mahalaxmisthan overhead bridge (32)mahalaxmisthan overhead bridge (35)mahalaxmisthan overhead bridge (36)mahalaxmisthan overhead bridge (37)mahalaxmisthan overhead bridge (38)

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया