शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एफसी चितवनको स्वामित्व गेम अन प्रालिलाई, फुटबलका पारखीले अब आफ्नै देशमा फुटबलको मज्जा लिन सक्ने

काठमाडौं । नेपाली फुटबलको इतिहासमै पहिलो पटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) शुरू भएको छ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा...