आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यी सांसद, जो लाइसेन्सबिनै गाडी कुदाउँछन् !

‘म आफैं गाडी चलाउँछु । तर, मसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छैन ।’ यो भनाइ हो– नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गणेश पहाडीको । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको...