बार्सिलोना । स्पेनको बार्सिलोनामा बसोबास गर्ने नेपालीहरूले आफ्नो साझा पहिचान र संस्कृतिको जगेर्ना गर्न ‘नेपाल घर’ निर्माण अभियान सुरु गरेका छन्। यसै अभियानलाई आर्थिक रूपमा सहयोग जुटाउने उद्देश्यले आगामी अप्रिलमा...