बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विराटनगरको बजेट : कोठाको ताल्चा फुटाउन २ हजार दस्तुर !

विराटनगर । विराटनगर महानगरपालिका आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा केही लोकप्रिय विषयहरू कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । विशेषगरी सरसफाइ तथा राजस्व बढाउनका लागि महानगरले विभिन्न कार्यक्रम घोषणा गरेको...