शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आरक्षणले उब्जाएको प्रश्न

२०८० माघ ४ गते विभिन्न ६ वटा राष्ट्रिय आयोगहरू (महिला, दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति र थारु)ले पत्रकार सम्मेलन गरी जनसंख्याका आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने धारणा राखेका थिए । ...