शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबारको गेटबाट अभियन्ता फणीन्द्र नेपाल नियन्त्रणमा

काठमाडौँ । ग्रेटर नेपाल अभियान चलाइरहेका फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई...